पशुपक्षी राज्‍यमन्त्री पराजित

+
-

सर्लाही– पशुपंक्षी विकास राज्‍यमन्त्री शम्‍भुलाल श्रेष्ठ सर्लाहीबाट पराजित भएका छन्। उनी तेस्रो स्थानमा खुम्चिएका हुन्। सर्लाही-१ बाट कांग्रेस उम्‍मेदवार बनेका श्रेष्ठले १८ हजार ३ सय २५ मत ल्‍याए।

यहाँबाट राजपाका प्रमोद साह २२ हजार ३६ मतसहित विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदवारलाई ५ सय ७१ मतले पछि पर्दै साह निर्वाचित भएका हुन्।

साहका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनका उम्मेदवार ध्रुबप्रसाद गौतमले २१ हजार ४सय ६५ मत प्राप्त गरे भने पशुपन्छी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठ तेस्रो नम्बरमा रहे। उनी माओवादी पार्टी परित्‍याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?