शंकर भण्डारी पछाडि

+
-

कास्की- तनहुँ २ मा प्रतिनिधिसभातर्फ बाम गठबन्धनतर्फका केदार सिग्देलले २२ हजार ८ सय ५८ प्राप्त गरेर कांग्रेसका शंकर भण्डारीलाई पछाडि पारिदिएका छन्।  भण्डारीले १९ हजार ४ सय ५२ मत प्राप्त गरेका छन्।

तनहुँ २ को प्रदेश १ मा बाम गठबन्धनकी आशा कोइरालाले ९ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् भने कांग्रेसका प्रदीप पौडेलले ८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन्। प्रदेश २ मा बाम गठबन्धनका किरण गुरुङले ११ हजार १ मत ७० प्राप्त गरेका छन् भने कांग्रेसका ध्रुव वाग्लेले १० हजार ३ सय ३३ मत प्राप्त गरेका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?