नवलपुरमा शशांक दोब्बर मतले अगाडि

नवलपुरमा शशांक दोब्बर मतले अगाडि
+
-

नवलपुर- देशैभर वाम गठबन्धनले विजय र अग्रता हासिल गरिरहँदा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले भने झण्डै दोब्बर मतले अग्रता लिइरहेछन्।

प्रदेश नं. ४को नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ मा उनी ६ हजार ७ सय ५८ मतका साथ दुई हजार ९ सय ९५ मतले अगाडि छन् ।

उनका निकटतम प्रतिद्वन्द्वि नेकपा (माओवादी केन्द्र)का भविसोर पराजुलीले ३ हजार ७ सय ६३ मतले पछ्याइरहेछन् ।

सोही जिल्लाको क्षेत्र नं. २ मा पनि नेपाली काँग्रेस नै अगाडि छ।

क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्कीले ३ हजार ९ सय ९४ मतका साथ अग्रता लिईरहेछन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिल बहादुर महत क्षेत्रीले ३ हजार ५ सय ३ मतका साथ पछ्याइरहेछन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?