सातौं नम्बरमा आएर नेपालविरुद्ध शतक

सातौं नम्बरमा आएर नेपालविरुद्ध शतक
फाइल फोटो
+
-

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत सातौं चरणको दोस्रो खेलमा युएईका अदनान मुफ्टीले सातौं नम्बरमा आएर शतक बनाएका छन्।

मुफ्टीको उत्कृष्ट पालीपछि युएईले ४८ ओभरमा आठ विकेट गुमाएर एक सय ८७ रन जोडेको छ ।

मुफ्टीले एक सय चार बनाए । उनले छैटौं विकेटका लागि ८० र सातौं विकेटका लागि २१ र आठौं विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए ।

मुफ्टी क्रिजमा जानुअघि युएईले पाँच विकेट गुमाएर ३९ रन जोडेको थियो । अदनानले ८९ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।

बलिंगतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर पुन, सन्दिप लामिछाने र पारस खड्काले एक एक विकेट हात पारे ।

यसअघि यी दुई टोलीबीच बुधबार भएको पहिलो खेलमा युएई विजयी भएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?