युएईविरुद्ध नेपालको धारिलो बलिङ

युएईविरुद्ध नेपालको धारिलो बलिङ
फाइल फोटो
+
-

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध धारिलो बलिङ गरेको छ।

पहिला ब्याटिङ गरेको युएईले २४.१ ओभरमा पाँच विकेट गुमाएर ५२ रन जोडेको छ । नेपालका सोमपाल कामी एक्लैले चार विकेट लिएका छन् ।

अर्को विकेट कप्तान पारस खड्काले लिएका छन्। युएईका कप्तान रोहन मुस्तफा आठ, विकेटकिपर घुलाम सब्बर शुन्य , रमिज सेहजाद तीन, मोहम्मद उसमान पाँच र असफाक अहमद चार रन जोडेर आउट भए।

युएईका मोहम्मद बुता १९ र अदनान मुफ्टी नौ रनमा खेलिरहेका छन्। यसअघि बुधबार युएईसँग भएको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?