पूर्वी रुकुममा वाम गठबन्धनको अग्रता

पूर्वी रुकुममा वाम गठबन्धनको अग्रता
+
-

रुकुम-पूर्वी रुकुममा वाम गठबन्धनले अग्रता लिएको छ। पहिलो चरणको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मतका साथ अग्रता लिएको छ। यहाँ एक हजार १५९ मतगणना गर्दा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन्।

यस्तै नयाँ शक्ति नेपाल पार्टीका जीतमान पुनले २३२, नेकपा (माले)का उम्मेदवार मोतीराम खड्काले २७ र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले छ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए।

यहाँ जम्मा १८ हजार ३१ मत खसेको थियो । पहिले प्रतिनिधिसभाको मतगणना गरेर मात्र प्रदेशसभाको मतगणना शुरु गरिने उनले बताउए। बिहीबार रातभरीमा प्रतिनिधिसभाको मतगणना सम्पन्‍न हुन सक्ने बताइएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?