निर्वाचनपछि फेरि कांग्रेसकै सरकार: प्रधानमन्त्री

निर्वाचनपछि फेरि कांग्रेसकै सरकार: प्रधानमन्त्री
फाइल तस्बिर
+
-

डडेलधुरा– प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार भइरहेको निर्वाचनपछि फेरि कांग्रेसकै सरकार बन्ने दाबी गरेका छन्।

गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयबाट मतदान गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै देउवाले फेरि पनि कांग्रेसकै सरकार बन्ने दाबी गरेका हुन्।

उनले यो निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउने र सरकार बनाउने दाबी गरे। कांग्रेसले सरकार बनाउने दावी गरेका देउवाले आफू फेरि पनि प्रधानमन्त्री बन्ने बिषयमा भने केही बोलेनन्।

यसअघि बिभिन्न चुनावी सभा संवोधन गरेका देउवाले निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बन्ने र आफू नै प्रधानमन्त्री बन्ने बताउँदै आएका थिए। गृहजिल्लामा मतदान गरेलगत्तै देउवा राजधानी फर्केका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?