गगनले भने, अमानवीय कृत्य गर्नेलाई म घृणा गर्छु

+
-

काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापाले बिहीबार बिहान मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन्।

कानमा लागेको चोटमा लागेको ब्यान्डेजसहित मतदानका लागि आइपुगेका गगनलाई हामीले क्यामरामा कैद गर्‍यौँ। उनले चुनाव जितेपछि आफूले गर्ने काम र केही दिनअघि प्रचारका क्रममा उनीमाथि भएको आक्रमणबारे बताए।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?