युएईलाई नेपालको दुई सय २२ रनको लक्ष्य

युएईलाई नेपालको दुई सय २२ रनको लक्ष्य
+
-

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले युएईलाई दुई सय २२ रनको लक्ष्य दिएको छ।

पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय २१ रन जोड्यो।

नेपालको पालीमा शरद भेषावकरले सर्वाधिक ८१ रन जोडे । तेस्रो नम्बरमा ब्याटिंगमा आएका शरदले ९५ बलमा पाँच चौका प्रहार गरे।

ज्ञानेन्द्र मल्लले ५४,पारस खड्काले २०, सोमपाल कामीले २०, दिलिप नाथ १६, बसन्त रेग्मी १४, विनोद भन्डारी चार र आरिफ शेख शून्यमा आउट भए ।

नेपालले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । ज्ञानेन्द्रले ८३ बलमा ६ चौका प्रहार गरे ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?