आश्चर्य लाग्न सक्छ तपाईंलाई जीवन डोरीमा अल्झिएको पनि हुनसक्छ भन्दा तर यो 'तुइन' सत्य हो कसैले विस्थापित गर्न नसक्ने न कुनै प्रधानमन्त्रीले न कुनै राजाले न कुनै सरकारले र यो झुन्डिरहेको छ युगौँदेखि जीवनलाई खिसी गर्दै। यो पटकको तुइन सत्यले बज्रपात गरायो नसामा रगत जमायो तुइनबाट जीवन तरिरहेको एक युवा क्रुर, अमानवीय पहरेदारको फन्दामा सिकार भयो कसरी सक्यो उसले डोरीमा अल्झिएको जीवन चुँडाउन? कुन दुनियाँको अमानव थियो त्यो?…
शिशिर उप्रेती