Image of राम मण्डल

राम मण्डल

प्रतिनिधि (प्रदेश दुई)

राम मण्डलका सबै समाचारहरू

राजा र राजसंस्थाबारे भ्रम फैलाइयोः राजेन्द्र लिङदेन

वीरगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको राजा र राजसंस्थाबारे जनताबीच भ्रम फैलाएको बताएका छन्। वीरगञ्जमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीले…

सापटी दिएको पैसा फिर्ता नदिँदा पिक प्रहार गरी वृद्धको हत्या, युवक पक्राउ

वीरगञ्ज – सापटी दिएको पैसा फिर्ता माग्दा नदिएको रिसमा बारा कलैया उपमहानगरपालिकाका एक वृद्धको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कलैया उपमहानगरपालिका–९ का ७२ वर्षीय वृद्ध अहमद…

दुई पक्षबीच कुटाकुट हुँदा पर्सामा बृद्धको मृत्यु, तीन पक्राउ

वीरगञ्ज – पर्साको पकहाँमैनपूर गाउँपालिका वडा नम्बर १ धोरेमा दुई पक्षबीच बिबाद भएर कुटाकुट हुँदा एक बृद्धको मृत्यु भएको छ। टोलमा दुई पक्षबीच कुटाकुट हुँदा धोरे टोलकै ६५ बर्षीय दशई…

उजुरीसम्बन्धी छानबिन गर्न पर्साको कालिकामाई पुग्यो अख्तियारको टोली

वीरगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पर्साको कालिकामाई गाउँपालिकामा पुगेको छ। आयोगमा विकास निर्माणसम्बन्धी परेको उजुरीको छानबिन गर्न बुधबार अख्तियारको हेटौँडास्थित टोली गाउँपालिकामा पुगेको हो। टोली विकास निर्माणबारे परेको…

यी पूर्वजनप्रतिनिधि जो पदमै रहँदा चुनावको मुखमै एमाले प्रवेश गरेर हारे

वीरगञ्ज – स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएर आ–आफ्नो कार्यमा लागिसकेका छन्। स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमा यस्ता पनि जनप्रतिनिधि थिए जो चुनावको मुखमै आफू निर्वाचित भएको पार्टी छाडेर एमालेमा…

चार वर्षकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई जन्मकैद

वीरगञ्ज- जिल्ला अदालत पर्साले बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दामा आरोपित व्यक्तिलाई जन्मकैदको फसला गरेको छ। पर्साको सखुवाप्रसौनी गाउँपालिका -२ का देवशंकर दास चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो। जिल्ला अदालतका न्यायाधीश…

पर्सामा भिनाजुले गरे सालोको हत्या, परिवारका पाँच जना पक्राउ

‍वीरगञ्ज – अनैतिक क्रियाकलापमा संलग्न भएको विषयलाई लिएर पर्सामा भिनाजुले सालोको हत्या गरेका छन्। पर्साको जगरनाथपुर गाउँपालिका–६ निवासी हिरामन महराले आफ्ना परिवारका पाँच जना सदस्यसित मिलेर सालो राजेश रामको हत्या…

अनियमित विद्युत कटौतीको विरोधमा वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज – अनियमित विद्युत कटौती गरेको भन्दै सोमबार नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको मूल गेटमा विरोध प्रदर्शन गरिएको छ। एक हप्ता अघिदेखि वितरण केन्द्रले अनियमित रुपमा विना सूचना विद्युत…

छुट्टाछुटै सवारी दुर्घटनामा परेर बारामा चार जनाको मृत्यु

वीरगञ्ज – बारामा सोमबार बिहान र आइतबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ। बाराको महागढीमाई नगरपालिकाको बरियापुरबाट लंगडा चोक जाँदै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको…

११३ वटा कछुवासहित वीरगञ्जबाट एक जना पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले ११३ वटा कछुवासहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले कछुवासहित बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई पक्राउ गरेको हो। सोमबार बिहान…

सामूहिक बलात्कारबाट किशोरी गर्भवती भएपछि घटना बाहिरियो

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीको सामूहिक बालात्कार भएको घटना बाहिरिएको छ। प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोल बस्ने १६ वर्षीया किशोरीमाथि तीन महिनापहिले सामूहिक बालात्कार भएको थियो। बालात्कार…

बिल बिजकभन्दा ५३ लाख बढीको लत्ताकपडा तथा खुद्रा सामग्री लोड रहेका ट्रक नियन्त्रणमा

वीरगञ्ज – पर्सा प्रहरीले भन्सार छली बिल बिजक भन्दा बढी सामना लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ। बिल विजक भन्दा बढी बिभिन्न किसिमका खुद्रा सामान तथा लत्ता कपडाहरू बोकेको…

जिल्ला समन्वय समिति पर्साको प्रमुख, उपप्रमुखमा एमाले जसपा गठबन्धन विजयी

वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साको पदाधिकारीका लागि सम्पन्न भएको निर्वाचनमा एमाले र जनता समाजवादी पार्टीबीचको गठबन्धनले जित हासिल गरेको छ। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यलगायत सबै पदमा…

जिसस पर्साको प्रमुख र उपप्रमुखमा एमाले-जसपाबीच गठबन्धन

वीरगञ्ज - जिल्ला समन्वय समिति (जिसस)को पदाधिकारी चयनको लागि शुक्रबार निर्वाचन हुँदैछ। जिसस पर्साको प्रमुख र उपप्रमुख तथा सदस्यहरुको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ। एमाले…

वीरगञ्ज नाकाबाट भित्र्याइन्छ भन्सार छलेर करोडौँको सामान

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाटै तस्करी गरेर सामान ल्याउने कार्य रोकिएको छैन। वीरगञ्ज भन्सार नाकाबाट  विभिन्न उपाय अपनाएर व्यापारीहरुले राजश्व छलेर मालसामानको तस्करी गर्ने गरेको पाइएको…

जग्गा नाप्ने क्रममा विवादः कुटपिटबाट एक जनाको मृत्यु, दुई जना पक्राउ

वीरगञ्ज – जग्गा नाप्ने विषयमा विवाद हुँदा बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। विवाद भएर कुटपिट हुँदा सोही गाउँपालिका–६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो। सोमबार…