कारमा लोड गरिएको ९० किलो गाँजासहित २ भारतीय नागरिक पक्राउ
वीरगञ्ज - प्रहरीले ९० किलो गाजा लोड रहेको भारतीय कारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले गाजासहित भारतको उत्तर प्रदेशको कमलसागर गोपालपुर निस्फी निवासी रविकान्त भारती र विहार…