Image of राम मण्डल

राम मण्डल

प्रतिनिधि (प्रदेश दुई)

राम मण्डलका सबै समाचारहरू

५६ वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ

वीरगन्ज – बारामा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १५ वर्षका र अर्का १७ वर्षका किशोर छन्। पक्राउ परेका दुबै जनाले…

पार्टी फुटाउने प्रयास गरेकाले भट्टराईलाई कारबाही गरेँ: उपेन्द्र यादव

काठमाडौँ - जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरेको बताएका छन्। शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय…

जसपा बैठक: डा. भट्टराईसहित ९ जना पदमुक्त, संघीय परिषद् अध्यक्षमा अशोक राई

वीरगञ्ज-  जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ। उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र…

बिल बिजकबिनाको लत्ताकपडा रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – बिल बिजकबिनाको कपडा लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न किसिमका खुद्रा सामान बोकेको ट्रकमा बिल बिजक नभएका लत्ताकपडा लोड रहेको सूचनाका आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका–६…

गुणस्तर अनुगम नगरी साढे २ अर्बको मास्क र ६५ करोडको सेनिटाइजर आयात

वीरगञ्ज - कारोना महामारीको दोस्रो लहर अर्थात् आर्थिक वर्ष २०७७/७८ मा महामारीबाट बच्नको लागि नेपालले विदेशबाट आयात गरिएका अरबाैँ रुपैयाँको मास्क र करोडौँ रुपैयाँको सेनिटाइजर गुणस्तरीय भए नभएको बारेमा अनुगमन…

जबरजस्ती करणीको आरोपमा पर्साबाट एक युवक पक्राउ

वीरगञ्ज – पाँच महिनाकी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका २० वर्षीय युवकले पाँच महिनाकी गर्भवती रहेकी २४ वर्षीया महिलालाई जबरजस्ती…

अस्पतालमा काम लगाइदिने प्रलोभन देखाइ युवतीलाई भारत लैजान खोज्ने एकजना पक्राउ

वीरगञ्ज – भारतको अस्पतालमा मासिक ६० हजार रुपैयाँमा काम लगाइदिने प्रलोभन देखाइ युवतीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१४ घर…

नेपालले साढे सात करोडको अगरबत्ती निर्यात गर्दा ५६ करोडको आयात

वीरगञ्ज - चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालमा विदेशी देशहरूबाट ५६ करोडभन्दा बढीको पूजामा प्रयोग गरिने अगरबत्तीको आयात भएको छ। भन्सार विभागले जारी गरेको तथ्या‌ंक अनुसार चालु…

दोब्बरले बढ्यो यार्सागुम्बाको निर्यात, ११ महिनामा २९ करोडको यार्सागुम्बा विदेशमा

वीरगञ्ज - नेपालबाट विदेशमा निर्यात हुँदै आएको यार्सागुम्बाको निर्यात चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म नेपालले २९ करोडभन्दा बढीको यार्सागुम्बा…

हिरोइन बनाइदिने भन्दै १५ वर्षीया किशोरीलाई भारतमा बेच्ने दुई जना पक्राउ

वीरगञ्ज - भोजपुरी चलचित्रको हिरोइन बनाइदिने प्रलोभन देखाइ १५ वर्षीया एक किशोरीलाई भारतमा बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ घर भइ हाल पर्साको वीरगञ्ज…

बच्चा अपहरण गरी २० लाख फिरौती मागेको आरोपमा पक्राउ

वीरगञ्ज – चार वर्षीया बच्चा अपहरण गरी फिरौती मागेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–७ बस्ने २४ वर्षीय महमद अविर हुसैन छन्। पक्राउ परेका उनले…

उपाध्यक्ष, वडाध्यक्षसहितले बहिष्कार गरेपछि कालिकामाई गाउँपालिकाको बजेट आएन

वीरगञ्ज – पर्साको कालिकामाई गाउँपालिकाको आठाैँ गाउँसभालाई पालिकाकी उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतले बहिष्कार गरेपछि स्थगित भएको छ। शुक्रबार गाउँसभामार्फत ०७९÷८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न राखिएको गाउँसभालाई उपाध्यक्ष,…

एउटा गुलाबको ७८४ रुपैयाँ तिरेर नेदरल्याण्डबाट नेपाल आयात

वीरगञ्ज- विदेशी मुलुकहरूबाट दैनिक उपभोग्य वस्तुहरूको आयात नेपालमा बढेसँगै फूलको आयातसमेत बढेको छ। भन्सार विभागले जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा करोडौँ मूल्यका फूल नेपालमा आयात…

पेस्तोल देखाएर स्थानीयलाई धम्काउने दुई जना बाराबाट पक्राउ

वीरगञ्ज – कटुवा पेस्तोल देखाएर स्थानीयलाई धम्काउने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–१ बाट स्थानीयलाई हतियार देखाइ धम्काउने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु…

कालिकामाई गाउँपालिकाको बजेटमा विवाद, अध्यक्षको मनोमानीविरुद्ध उपाध्यक्ष र वडाध्यक्षले बजेट पेस हुन नदिने

वीरगञ्ज – पर्साको कालिकामाई गाउँपालिकाले अझै ल्याउन नसकेको बजेट आगामी शुक्रबार ल्याउन लागेपछि त्यसको विरोध भएको छ। गाउँपालिकाले ल्याउन लागेको बजेट विकासविरोधी भएकाले पालिकाकी उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतले विरोध गर्दै…

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने पक्राउ

वीरगञ्ज – प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिने भनी प्रलोभन देखाई ठगी गर्ने एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले ठगी गरेको आरोपमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई वीरगञ्ज–१६ स्थित डेरा गरी…