सरकारले मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएपछि महिनामै सात गुणाले बढयो अन एसेम्बल्ड मोटरसाइकलको आयात
वीरगञ्ज- सरकारले विदेशबाट आयात हुँदै आएको २५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा अन एसेम्बल्ड मोटरसाइकल (तयारी नभएको मोटरसाइकल)को आयात महिनामै सात गुणाले बढेको छ। २५० सिसीभन्दा माथिका तयारी…