वनमा लगेर चितामा जलाइएको किशोरीको शव प्रहरी नियन्त्रणमा
वीरगञ्ज- प्रहरीले पर्सामा रहेको सामुदायिक वनबाट चितामा जलाइएको अवस्थामा एक किशोरीको शव नियन्त्रणमा लिएको छ। प्रहरीले पर्साको ठाेरी गाउँपालिका क्षेत्रमा रहेको सामुदायिक वनबाट जलाइएको अवस्थामा किशोरीको शव नियन्त्रणमा लिएको हो।…