बारामा प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट
वीरगञ्ज – बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गंजभवानीपुर टोलमा मदिरा नष्ट गरेको हो। प्रहरीले भट्टीहरुबाट उत्पादन…