Image of राम मण्डल

राम मण्डल

प्रतिनिधि (प्रदेश दुई)

राम मण्डलका सबै समाचारहरू

भरुवा बन्दुक र ५ किलो चाँदीसहित दुई जना पक्राउ

वीरगञ्ज - प्रहरीले बाराबाट भरुवा बन्दुक, पाँच किलो चाँदी र सुनसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका- १७ रामनगर गुम्बा टोल बस्ने सँजिव बललाई भरुवा बन्दुकसहित पक्राउ…

एक वर्षमा एक अर्ब ८१ करोडको दूध, दही र दूधजन्य पदार्थको आयात

वीरगञ्ज- गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा एक अर्ब ८१ करोड भन्दा बढीको दूध, दही र दूधजन्य पदार्थहरूको आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार विदेशबाट नेपालमा गत आवमा एक…

जनप्रतिनिधिको एक सय दिन बित्यो, पर्सा र बाराका ८ स्थानीय तहले अझै ल्याएनन् बजेट

वीरगञ्ज- गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनसँगै अहिले स्थानीय तहहरूमा जनप्रतिनिधिहरू आएको एकसय दिन पूरा भएको छ। यी सय दिनमा कतिपय स्थानीय तहहरूले आ-आफनो बजेट ल्याएर काम…

एक वर्षमै नेपाल भित्रियाे तीन अर्बको मेहन्दी, स्याम्पु र तेल

वीरगञ्ज- नेपाली जनताले कपालको सजावटकै लागि एक वर्षमै करिब साढे तीन अर्ब रकम खर्च गरेका छन्। कपाललाई सुन्दर बनाउनको लागि विदेशबाट नेपालमा साढे तीन अर्बको सौन्दर्य सामग्रीहरू एक वर्षमै आयात…

वीरगञ्ज भन्सारबाट छिरेको चामल लोड भएको ट्रकमा लाखौँको सुर्ती र पानमसला बरामद

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिलबिजक नभएको लताकपडा तथा सुर्ती पान मसाला लोड रहेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–६ माईस्थान चोक स्थित सडकखण्डमा ना.६ ख ४३४५…

एक वर्षमा डेढ अर्बको केरा र सवा एक अर्बको सुन्तला आयात

वीरगञ्ज - नेपालमा वर्षेनी डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला विदेशबाट आयात हुने गरेको छ। भन्सार विभागको तथ्याँकका अनुसार नेपालमा एक वर्षमै डेढ अर्बभन्दा बढीको केरा र…

एक वर्षमै विदेशबाट आयो ४ अर्बको सुपारी

वीरगञ्ज– गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा करिब चार अर्ब रुपैयाँको सुपारी आयात भएको छ। भन्सार विभागका अनुसार इन्डोनेसियाबाट सबैभन्दा बढी सुपारी आयात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक…

प्रधानमन्त्रीको आश्वासनपछि मधेस सरकारको धर्ना स्थगित

जनकपुरधाम- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले धर्ना स्थगित गरेको छ। धर्नाको तेस्रो दिन मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलनको आयोजना गर्दै धर्ना स्थगित गरेको जानकारी दिए।…

किसानले नियन्त्रणमा लिएको ४ ट्रक मल छाडियो

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकालाई थप ६ हजार बोरा मल उपलब्ध गराउने सहमतिपछि किसानले नियन्त्रणमा लिएका चार ट्रक मल छाडिएको छ। महानगर र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जबीच सोमबार…

बहिनीकाे प्रेमीकाे हत्या गरी दुई भाइले शव भारत पुर्‍याएपछि…

वीरगञ्ज - बारामा दुईजना भाइहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध गास्ने युवकको हत्या गरेका छन्। प्रहरीका अनुसार बहिनीसँग प्रेम सम्बन्धमा रहेकाे भन्दै दुई जना दाजुभाइले बाराको बिश्रामपुर गाउँपालिका-५ ईटियाही बस्ने २३…

अधुरो तिलावे पुलको मन्त्री राईले गरे उद्घाटन

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकास्थित वडा नम्बर १७ र १९ जोडने तिलावे पुलको शनिबार एक कार्यक्रमकाबीच भौतिक पुर्बाधार तथा यातायात मन्त्री ईस्तियाक राईले उदघाटन गरेका छन्। पुल नजिकै आयोजित कार्यक्रममा मन्त्री…

‍काम नगर्ने वन रक्षकलाई एक–दुई दिनमै सरुवा गर्ने मन्त्री यादवको चेतावनी

वीरगञ्ज – काम नगर्ने वनका सशस्त्र रक्षकलाई एक–दुई दिनभित्रै सरुवा गर्ने वनमन्त्री प्रदीप यादवले चेतावनी दिएका छन्। शनिबार वीरगञ्जमा तिलावे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म एउटै ठाउँमा…

मोटरबाट तार जोड्ने क्रममा करेन्ट लागेर एककाे मृत्यु

वीरगञ्ज- बाराको महागढीमाई नगरपालिका २ मा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ३५ वर्षीय सुरेन्द्र प्रसाद यादवको मृत्यु भएको…

चरित्रमाथि शंका गर्दै गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान् पक्राउ

वीरगञ्ज – चरित्रमाथि शंका गर्दै गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। प्रहरीले आफ्नै श्रीमतीको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका–२३ ईटियाही टोलका २६ वर्षीय दिनेशप्रसाद यादवलाई पक्राउ गरेको…

आदिवासी जनजाति पत्रकार महासंघद्वारा वीरगञ्जमा रक्तदान

वीरगञ्ज – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रक्त सञ्चार केन्द्र वीरगञ्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा महिलासहित…

बर्सेनि ७० करोडको काठ र फर्निचर आयात

वीरगञ्ज – बर्सेनि करोडाैँ मूल्यका काठ र फर्निचर विदेशबाट आयात हुने गरेको छ। ०७८/७९ मा मात्रै ७० करोडभन्दा बढीको काठ र फर्निचर आयात भएका छन्। गत आर्थिक वर्षमा नेपालमा विदेशबाट…