चाडपर्व नजिकिएसँगै नक्कली मदिराकाे बिगबिगी, प्रहरीले थाल्यो एक्सन
काठमाडौँ- प्रहरीले चाडपर्व नजिकिएसँगै बजारमा बिक्री हुने नक्कली मदीरा नियन्त्रण लिन सुरु गरेको छ। नक्कली मदिरा उत्पादन, बिक्री बितरण गरीरहेको विशेष सूचनाको आधारमा प्रहरीले काठमाडौँको भक्तपुरस्थित एक फ्याक्ट्रीमा छापा मारेको…