विश्वमा कोरोना संक्रमण केही तलमाथि हुने क्रममा हाल विश्वको समग्र दैनिक संक्रमण, संख्याको हिसाबले, केही स्थिर देखिन्छ। यही जुन महिनाको मध्यतिर उकालो लागेको विश्वको कुल कोरोना संक्रमण करिब एक महिना…
पछिल्लो समय ६ महिनाभित्र कोरोना संक्रमणले नेपालमा फेरि एक पटक नयाँनयाँ कीर्तिमान बनाउन थालेको छ। ६ महिनामा पहिलो पटक दैनिक नयाँ संक्रमण दुई हप्ताअघिको सोमबार, पिसिआर परीक्षणअनुसार ६३० नाघेको छ।…
पछिल्लो समय नेपालमा कोरोना संक्रमण र संक्रमण दर उच्च रहँदै आएको कुरा हरेक साता ताजा तथ्यांकसहित विश्लेषण गरिँदै आइएको छ। यसै वर्षको जुन महिनाको उत्तरार्धतिर सुरु भएको विश्वको पछिल्लो समग्र…
पछिल्लो समय विश्वमा फेरि एक पटक कोरोना प्यान्डेमिकको नयाँ लहर सुरु भएसँगै दक्षिण एसिया र नेपालमा पनि यसको प्रभाव परेको छ। विश्वका विभिन्न देशमा कोरोना प्यान्डेमिकले फेरि एक पटक आतंक…
पछिल्लो समय नेपालमा कोरोना संक्रमण र संक्रमण दर बढ्दै गएको छ र यो कुरा यस साप्ताहिक शृंखलामा हरेक हप्ता ताजा तथ्यांकसहित नेपालमा कोरोना प्यान्डेमिकको अपडेट हुँदै आएको छ। कोरोना संक्रमण…
पछिल्लो समय नेपालमा कोरोना संक्रमण र संक्रमण दर बढ्दै गएको कुरा सर्वविदितै छ र यो कुरा यस साप्ताहिक शृंखलाका गएका अंकमा पनि उल्लेख भइसकेको छ। हाल विश्वका धेरै देशमा कोरोना…
पछिल्लो समय कोरोना संक्रमण र कोरोना मृत्यु विश्व, दक्षिण एसिया र नेपालमा पनि वृद्धि हुँदै गएको कुरा सर्वविदितै छ। यो कुरा यस शृंखलाका गतांकहरूमा पनि उल्लेख भइसकेको छ। एक महिनाभन्दा…
विश्वमा कोरोना संक्रमण फेरि वृद्धि हुँदै गएको छ र त्यसको लक्षण दक्षिण एसियामा पनि देखिएको कुरा यस शृंखलाका गएका अंकहरूमा तथ्यांकसहित उल्लेख भइसकेको छ। पछिल्लो समय विश्वमा एक महिनाको अन्तरालमा…
विश्वमा कोरोना संक्रमण र यसको प्यान्डेमिकमा केही कमी हुँदै गइरहेको अवस्थामा पछिल्लो समय यसमा फेरि केही वृद्धि हुनथालेको संकेत देखिएको छ। दैनिक करिब ३००००० जतिमा झरिसकेको विश्वको दैनिक कोरोना संक्रमण…
विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै गए पनि डेढ महिनादेखि कोरोना प्यान्डेमिक केही स्थिर देखिएको छ। डेढ महिनादेखि विश्वको दैनिक कोरोना संक्रमण संख्या ३००००० देखि ६००००० सम्म तलमाथि हुने गरेको…
विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै गए पनि अझै विश्वको दैनिक संक्रमण संख्यामा धेरै कमी आइसकेको छैन। तर, विश्वको दैनिक कोरोना मृत्युमा भने निकै कमी आइसकेको कुरा गत अंकमा पनि…
विश्वमा हाल कोरोना संक्रमण र यसको प्यान्डेमिकको अवस्था निकै शान्त भइसकेको छ। तैपनि, विश्वको जम्मा दैनिक संक्रमण न्यूनतम बिन्दुमा झरिसकेको छैन। प्यान्डेमिक लहर आउने–जाने क्रममा प्यान्डेमिकको सुरुवातीको अवस्थामा बाहेक न्यूनतम…
विश्वबाट कोरोना संक्रमण र प्यान्डेमिक हराउँदै गर्दा अमेरिकामा फेरि संक्रमण संख्यामा केही वृद्धि भएको छ। यो क्रम दुई महिनादेखि विस्तारै हुँदै गएको हो। दुई महिनाअघि दैनिक करिब २०००० संक्रमण देखा…
विश्वबाट कोरोना प्यान्डेमिक हराउँदै गर्दा अमेरिकामा फेरि एक पटक यस संक्रमणले नयाँँ लहर ल्याउन खोजेजस्तो देखिन्छ।युरोपमा कोरोना संक्रमण क्रमसः घट्दै गए पनि त्यहाँका केही पश्चिमी देशहरूमा संक्रमण दर अझै ३०%…
विश्वबाट कोरोना संक्रमण लगभग हराउन लागेको अवस्था पुगिसक्दा पनि कोरोना हराइसकेको छैन। ठूलै दशा लागेको अवस्थाको खड्गोझैँ कोरोनाको खड्गो पनि अझै बाँकी छ। त्यति मात्र होइन, कुनै–कुनै ठाउँमा त फेरि…
विश्वबाट कोरोना, यसको संक्रमण र प्यान्डेमिक लगभग थान्को लाग्ने अवस्था भइसकेको छ। विश्वका केही देशमा मात्रै प्यान्डेमिकको अवशेष केही बाँकी रहेको वर्तमान अवस्थामा दक्षिण एसिया र नेपाल पनि निकै शान्त…