प्रजातान्त्रिक आन्दोलामा योगदान पुर्याउनेलाई सम्मान
काठमाडौँ–प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पुर्याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ। प्रजातान्त्रिक विचार समाजले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान…