सत्तालिप्सा केन्द्रित राजनीतिको तघारो: आसन्न निर्वाचन
संसारका अधिकांश विकसित मुलुकहरूले उदार लोकतान्त्रिक राज्यप्रणाली अपनाएका छन्। चीन जस्ता एकाध देशहरुले एकदलीय राज्यसत्ताका आधारमा राज्य सञ्चालन गरेका छन्। चीनले यही प्रणालीको माध्यमबाट संसारको विकसित राष्ट्रको अग्रपंक्तिमा पुगेको छ।…