author avatar

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराईका सबै समाचारहरू

मातृकाप्रसाद कोइराला, केपी ओली र राजा ज्ञानेन्द्रदेखि…

हालै एमाले नेत्ता केपी ओलीले काङ्ग्रेसले कोशी सम्झौता गरेको आरोप लगाउनुभयो ! झूठ र भ्रम फैलाउनु कम्युनिस्टहरूको चरित्र नै भयो। आम कम्युनिस्ट वा कथित बुद्धिजीवीले भनेको भए त्यस्तै हुन् भन्न…

चीनको आक्रामक र हैकमी कूटनीतिको  वर्तमान र भविष्य

चीनको धाक-धम्कीपूर्ण र हैकमी कूटनीतिक  र रणनीतिक व्यवहारको बाक्लो  अनुभव अस्ट्रेलिया, इन्डोनेसिया,जापान,फिलिपिन्स, भियतनाम,दक्षिण कोरिया, जापान, ताइवान आदि मुलुकहरूले गरिरहेकै छन्  । क्यानाडा, बेलायतले पनि त्यस्तो व्यवहार भोगेकैछन् । कुनै पनि…

धाक-धम्की र हैकमको कूटनीति र चीन

केभिन रूड अस्ट्रेलियाका विख्यात राजनेता र पूर्व प्रधानमन्त्री हुन् । अन्तर्राष्ट्रिय राजनीतिका मर्मज्ञ पनि हुन् । सेप्टेम्बर २००७मा अमेरिकी राष्ट्रपति जर्ज बुस अस्ट्रेलियाको भ्रमणमा थिए । राष्ट्रपतिको रूपमा अस्ट्रेलियामा बुसको…

माओ र अन्य चीनियाँ नेताहरूसँगको  ख्रुश्चेभको ऐतिहासिक तर तिक्ततापूर्ण वार्ता र त्यसको परिवेश

देश सञ्चार मै प्रकाशित यस पङ्क्तिकारका अघिल्ला लेखहरूमा (१) भारत र चीन वीचको १९६२को युद्ध र वर्तमान सन्दर्भबारे चर्चा गर्यौं । यसलाई सैद्धान्तिक रूपमा कसरी बुझौँ भने दोस्रो विश्व युद्धपछिको…

अकस, क्वाड र इन्डो प्यासिफिकको सेरोफेरो

सेप्टेम्बर १५, २०२१ मा इन्डो प्यासिफिक क्षेत्रमा अमेरिका, अस्ट्रेलिया र बेलायतबीच एउटा नयाँ सुरक्षा साझेदार संरचना निर्माण भएको छ। अस्ट्रेलिया, युनाइटेड किङडम र युएसको नामबाट राखिएको ‘एयुकेयुस’अर्थात् चलनचल्तीको भाषामा ‘अकस’…

चीन, अमेरिका र भारतको रणनीतिक द्वन्द्व त्रिकोण

'के तपाइँ लिङ्कन हाउसको बिक्री टुंग्याउनुलाई भारतसँगको सम्बन्धमा आफ्नो प्राथमिकताको रूपमा लिनुहुन्छ र भारतमा अमेरिकी राजदुतलाई पनि त्यसलाई आफ्नो प्राथमिकता बनाउने निर्देशन दिनुहुन्छ ?' (१) भन्ने प्रश्न जनवरी १९का दिन…

अमेरिकालाई उछिनेर विश्व व्यवस्थाको नेतृत्व गर्न सक्ला त चीनले? 

मे २००७ मा अमेरिकाका परम मित्र मानिने निकोलास सार्कोजी फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए। दोस्रो विश्व युद्धको प्रारम्भमै जर्मनीबाट पराजित भएर फ्रान्सको पतनपछि अमेरिका दोस्रो विश्व युद्धमा जर्मनीसँग भिड्न युरोप पुग्यो।…

अफगानिस्तान र सिञ्जियाङ्को भूराजनीतिमा चीन र अमेरिका  

सारा विश्वमा अमेरिकी प्रभाव र  बर्चस्वविरूद्ध उभिएको चीन सिञ्जियाङ्सँग सीमा जोरिएको अफगानिस्तानमा रहेको अमेरिकी सेना हतार हतार फिर्ता नहोस् भन्ने चाहन्छ। र उक्त कुरा स्वयम् चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक  र…

वाजश्रवा ऋषिको गौदान र हाम्रो संविधान

कृष्ण यजुर्वेदकोको कठ शाखा अन्तर्गतको कठोपनिषदमा ऋषि वाजश्रवाका पुत्र  नचिकेता र यमराजवीचको सुन्दर सम्वाद छ । (महाभारत अनुशासन पर्वमा पनि नचिकेता यम संवाद उल्लेख गरिएको छ तर त्यहाँ नचिकेताका पिताको…

युद्ध उन्मुख चीन र अमेरिका

गत शुक्रबार अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन र जापानी प्रधानमन्त्री योसिहिदे सुगावीचको भेट वार्तापछि प्रकाशित विज्ञप्ति अनुसार आपसी सम्बन्धलाई फलामे सुरक्षा कवच उपलव्ध गराउन, चीन तथा जापानवीच विवादित सेन्काकु टापु समूहलाई…

नेपाल र भारतमा रअ, सिआइए र केजिबीका गुप्तचरीका केही झलकहरू 

१. 'रअ'सँगको सम्वन्धबारे गिरिजाप्रसादको आत्मस्वीकृति नेपालबाट  राजसँस्था हटाउनकालागि भारतीय गुप्तचर संगठन 'रअ'ले कसरी निर्णायक भूमिका खेलेको थियो भन्नेबारेमा त नेपाल र भारतमा धेरै लेखिइसकेको छ । साथै राजनीति र गुप्तचरीमा…

नेपालमा बाह्य गुप्तचरी : केही प्रश्न र केही उत्तर

यस्तै विषयको अघिल्लो लेखमा हामीले नेपाल-भारत सम्वन्धका केही पक्षबारे चर्चा गर्‍यौँ। त्यसै क्रममा भारतीय गुप्तचर संगठन ‘रअ’को भूमिकाको केही झलक प्रस्तुत गरिएको थियो। त्यसको निष्कर्षलाई कसरी बुझौँ भने,भारतीय राजनीतिज्ञ, कूटनीतिज्ञ,…

गुप्तचर जगतका केही व्यवहार र सिद्धान्त

सन्दर्भ एक राजा वीरेन्द्र, प्रधानमन्त्री मरिचमान सिंह र अर्का एकजना मन्त्रीवीचको उपस्थितिमा कुनै विषयमा एउटा निर्णय भएछ । तर त्यसको एक घण्टा भित्रै कुनै राजदुतले प्रधानमन्त्री सिंहसँग उक्त निर्णयबारे जिज्ञासा…

अयुब खाँदेखि तिब्बत विद्रोहसम्म र राजा महेन्द्र-वीरेन्द्र

पाकिस्तानका सैनिक शासकहरू मध्ये सवैभन्दा कम विवादित र सम्भवत सवैभन्दा प्रभावशाली र सक्षम थिए-राष्ट्रपति जनरल मोहम्मद अयुब खाँ ! एक दशक भन्दा बढी समय पाकिस्तानको शासन सम्हालेका उनी राजा महेन्द्रका…

कतै हामी भारतसँगको सम्बन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौँ?

१. नेपाल सरकारले नेपालको उत्तर पश्चिम सीमा लिम्पियाधुरा क्षेत्रलाई तोकेपछि नेपाली नागरिकहरूका लागि लिम्पियाधुरा नेपालको अखण्ड र अविछिन्न भूभाग बन्न पुग्यो । वर्तमान र भविष्यका सवै सरकारहरूका हकमा पनि त्यो…

असाधारण नेतृत्व क्षमताका राजा पृथ्वीनारायण शाह

इशापूर्व ३२१-१८५ मा भारतमा मौर्यहरुको विशाल साम्राज्य थियो। उक्त साम्राज्यको सीमा नेपालको तराईसम्म आइपुगेको बारे विख्यात भारतीय इतिहासकार रोमिला थापरले उल्लेख गरेकी छन्। चक्रवर्ती सम्राट अशोक (इशापूर्व  ३०४- २३३) ले आफ्नी…