Image of ईश्वरी बराल

ईश्वरी बराल

ईश्वरी बरालका सबै समाचारहरू

‘सत्ता गठबन्धन एमालेसँग आतंकित छ’ (भिडियो)

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट आरम्भ भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नको लागि ९ वटा समूह गठन गरिएको छ। ९…

झलनाथ खनालको दाबीः कम्युनिष्ट आन्दोलनमा एकीकृत समाजवादीले विशिष्ट काम गरेको छ

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाएको छ। एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाएको हो। पार्टीले…

मनोज पाण्डेलाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतबाट पनि सदर

काठमाडौँ– बाल यौन दुराचारको आरोप लागेका मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ। उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै…

बाम गठबन्धनको सम्भावना टर्‍यो– ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बाम गठबन्धनको सम्भावना टरेको बताएका छन्। बिहट्बाठर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटव्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र लगायतका वामपन्थी…

शीर्ष नेता हराउने गरी चुनावको तयारी गर्दैछौँ- डम्बर साहु ( भिडियो )

काठमाडौँ - स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको केही स्थानको जितले संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारका आकांक्षीहरु हौसिएका छन्। आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सबै क्षेत्र र…

एमालेको आग्रहमा संसद बैठक एक हप्ता स्थगित

काठमाडौँ- नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ। आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेको थियो।…

दैलेख–२ बाट चुनावमा उठ्ने विष्णु रिजालको आकांक्षा

काठमाडौँ–  एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले दैलेखबाट संघीय चुनाव लड्ने आकांक्षा देखाएका छन्। मंसिरमा हुने निर्वाचनमा रिजालले दैलेख क्षेत्र नम्बर २मा एमालेको तर्फबाट उम्मेदवारी दिने आकांक्षा …

चुनाव बिथोल्नेलाई कारबाही नहुँदा मनोबल बढ्यो– दिनेश थपलिया

  काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनबिरोधी गतिविधि गर्ने र   निर्वाचन बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। ललितपुरमा आइतबार बिहान सञ्चारकर्मीसँगको अन्तरकृयामा थपलियाले निर्वाचन बिथोल्ने कार्य…

एमालेमै रहेर हरिबिजोग भोग्न चाहेनौँ : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन्। नेकपा एकीकृत समाजवादी निकट उपत्यका युवा…

उपसभामुख भुसाललाई मातृशोक

काठमाडौँ - प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको शनिबार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो। दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक…

कमल थापाले गरे दुई उपाध्यक्षसहित ६ पदाधिकारी मनोनयन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीमा दुई उपाध्यक्ष, एक महामन्त्री, दुई सहायक महामन्त्री र एक सहायक प्रवक्ता मनोनयन गरेका छन्। उपाध्यक्षमा दिलनाथ गिरि र श्याम…

गठबन्धनमा सँगै बसेर कांग्रेसलाई दलाल, राष्ट्रघाती नभन्नुस्: गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाति भनेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार बिहान स्वयम्भुमा आयोजित एक कार्यक्रममा कांग्रेसलाई गठबन्धनकै दलका नेताले दलाल,…

शेखर समूहलाई महतको आग्रह–टिकट नपाउने डरले बिद्रोही नबन्नुस् (भिडियो)

काठमाडौँ – आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनको लागि दलहरुबीच सिट बाँटफाँड असहज देखिएको छ। पाँच दलीय सत्ता गठबन्धन कार्यदल नै बनाएर यसको गृहकार्यमा लागेको छ। प्रमुख प्रतिपक्षी दल…

एमालेभित्रका माओवादीले टिकट पाउलान्?

काठमाडौँ– नेकपा एमाले र माओवादी केन्द्र एकता भंग हुँदा एमालेमा बसेका माओवादी नेताहरुलाई आगामी संघ र प्रदेशको निर्वाचन लड्दा विजयी हुन मुश्किल पर्ने देखिएको छ। पाँच दलीय सत्ता गठबन्धनको एउटा…

अनसन तोड्न कानुनमन्त्रीले गरेको आग्रह निहारिकाद्वारा अस्वीकार

काठमाडौँ – आफूमाथि बलात्कार भएको भन्दै न्यायको मागसहित अनशनरत निहारिका राजपूतले कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अनसन तोड्न गरेको आग्रहलाई अस्वीकार गरेकी छन्। कानुनमन्त्री कोइराला निहारिका राजपूतको अनशन तोडाउन शिक्षण अस्पताल…