Image of हिमाल जोशी

हिमाल जोशी

प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)

हिमाल जोशीका सबै समाचारहरू

धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ल्याए २५०२१ मत

धनगढी– धनगढी उपमहानगरमालिकामा ५७४१८ मत गन्दा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २५ हजार २१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १३ हजार ५१ मत…

सुदूरपश्चिममा ८८ तहमध्ये ८१ तहको परिणाम सार्वजनिक

धनगढी – सुदूरपश्चिम प्रदेशमा रहेका ८८ मध्य ८१ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ। हालसम्म सार्वजनिक मतपरिणामअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा छ। कांग्रेसले ३६ स्थानीय तहमा बिजय प्राप्त गरेको…

धनगढी अपडेटः मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

धनगढी– धनगढी उपमहानगरपालिकामा जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २४ हजार ५ सय २९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १२ हजार ७…

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल जित नजिक

काठमाडौँ - धनगढी उपमहानगरपालिकामा जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार…

कैलालीको गौरीगंगामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकामा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन्। शुक्रवार…

कैलालीको लम्की चुहा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

धनगढी–  कैलाली लम्की चुहा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी शुशीला शाही विजयी भएकी छन् । उनी १२ हजार ७१३ मत ल्याएर प्रमुखमा विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले…

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी – कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलाराअन्तर्गत पूर्व–पश्चिम राजामार्गमा ना५क ४३८२ नम्बरको बसले से५क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको…

कैलालीकाे माेहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्षलाई शपथ नगराउन आयाेगकाे निर्देशन

धनगढी –  कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण रोक्न निर्वाचन आयाेगले निर्देशन दिएको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायको शपथ…

धनगढीमा ४७ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल २० हजार नजिक

धनगढी- धनगढी उपमहानगरपालिकामा शुक्रबार दिउँसाे २ बजेसम्म ४७ हजार १२३ मतगणना भएको छ। दिउँसो २ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार ६२१ मत पाएका छन्।…

अछामको पंचदेवल विनायकमा कांग्रेसकी चलाउने विजयी

धनगढी - अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी अम्बिका चलाउने विजयी भएकी छन्। कांग्रेस सुदूरपश्चिम सहमहामन्त्रीसमेत रहेकी चलाउने ३ हजार ६५३ मत प्राप्त गर्दै मेयरमा विजयी भएकी हुन्। उनी…

धनगढीमा स्वतन्त्र उम्मेद्वार हमाल ८ हजारभन्दा बढी मतले अगाडि

धनगढी-  कैलालीको धनगढी उपमहानगरपालिकामा ३५ हजार ८९४ मतगणना सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार…

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा शिक्षक पक्राउ

धनगढी – कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। प्रहरीका…

कैलालीकाे भजनी नगरपालिकामा नागरिक उन्मुक्तिका केवल चाैधरी विजयी

धनगढी-कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दे नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। निवर्तमान नगरप्रमुख तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्दै नागरिक उन्मुक्तिका…

कैलालीकाे घाेडाघाेडीमा एमालेलाई हराउँदै एकीकृत समाजवादीका उम्मेदवार विजयी

धनगढी- नेकपा एमालेलाई पराजित गर्दै कैलालीकाे घाेडाघाेडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ। नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्। रावतले १३ हजार १२८ मत…

कैलालीकाे टीकापुर नगरपालिकामा रेशमकाे पार्टी विजयी

धनगढी- कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन्। उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेका हुन्। मतपरिणाम भने केहीबेरमा सार्वजनिक…

कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

धनगढी - कैलालीको जोशीपुर गाउँपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। अध्यक्षमा चार हजार ९०३ मत ल्याएर उन्मुक्ति पार्टिका चित्रबहादुर चौधरी विजयी भएका छन्। उनले एक हजार ५३५…