डडेल्धुरा अस्पतालमा उपचाररत बालिकाकाे मृत्युपछि तनाव
काठमाडाैँ- डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। अस्पतालमा उपचाररत बालिकाकाे डाक्टरकाे लापरवाहीका कारण मृत्यु भएकाे भन्दै आफन्तहरु आक्राेशित भएका छन्। डडेल्धुराकाे भागेश्वर गाउँपालिका-५ का प्रकाश थापा मगरकी पाँच वर्षीया…