गेटामा तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गर्छौंः प्रधानमन्त्री
धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण सम्पन्न भएको प्रस्तावित मेडिकल कलेजमा सबैभन्दा पहिले तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन्। शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री देउवालाई गेटा विश्वविद्यालय सञ्चालन…