बाजुरा बुढीगंगा निर्वाचन अपडेटः एमालेले अग्रता बढाउँदै
धनगढी - बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले अग्रता बढाउँदै लगेको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १७३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका…