कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते
धनगढी- कञ्चनपुरकाे पुनर्वासमा खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्। मंगलबार पुनर्वास नगरपालिका-२ अम्रैयामा एक जनाले खुकुरी प्रहार गर्दा ३ जना गम्भीर घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा अम्रैयाका…
प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)