नेकपा एमाले चुनावी तयारीमा जुटिसक्यो: युवराज ज्ञवाली
काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले संघिय र प्रदेश निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्। शुक्रबार प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले देशभर चुनावको…