Image of हिमाल जोशी

हिमाल जोशी

प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)

हिमाल जोशीका सबै समाचारहरू

बन्द भएकाे १६ वर्षपछि दार्चुलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे शाखा सञ्चालन

धनगढी – दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाे शाखा कार्यालय उद्घाटन गरिएकाे छ। ०६३ अघि नै सञ्चालन रहेकाे शाखा ०६३ मा बन्द भएकाे थियाे। शाखा कार्यालयकाे शनिवार उद्योग…

अहिलेकाे सरकारकाे प्रमुख दायित्व निर्वाचन गराउनु हाे : मन्त्री बडू

धनगढी–उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारकाे प्रमुख दायित्व संघ र प्रदेशकाे निर्वाचन सम्पन्न गराउनु रहेकाे बताएका छन्। उनले सरकारले आगामी मंसिर ४ गते निर्वाचनकाे मिति घाेषणा गरिसकेकाले त्यसकै तयारीमा जुटेकाे…

सेतीमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु

धनगढी - सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेतीकाे कोभिड अस्थायी अस्पतालमा आइसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु अस्पतालका…

संक्रमण बढ्न थालेपछि कोरोना नियन्त्रणमा जुट्दै सुदूरपश्चिम सरकार

धनगढी – साउन महिना सुरु भएयता दिन प्रतिदिन कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम प्रदेश सरकार रोकथाम तथा व्यवस्थापनमा जुटेको छ। साउन १ गते सुदूरपश्चिम प्रदेशमा ३ जनामा देखिएको संक्रमण दैनिक…

बझाङमा १२ किलाे चरेससहित एक जना पक्राउ

धनगढी – बझाङमा १२ किलाे लागुऔषध चरेससहित १ जना पक्राउ परेका छन्। वित्थडचिर गाउँपालिका-८ बागथलाबाट १२ किलो लागुऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका बझाङका प्रहरी प्रमुख ज्ञानबहादुर बिष्टले जानकारी दिए।…

माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

धनगढी - मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। बुधबार राति पुर्नवास नगरपालिका- ११ मा से६प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नम्बर ५ का ५५…

बाजुरामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टर आउँदै, स्थानीय हर्षित

धनगढी - स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर जाने भएका छन्। स्वास्थ्य सेवाका हिसाबले पछि रहेको बाजुरा जिल्लामा…

कैलालीको गोदावरी नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण

धनगढी – कैलालीको गोदावरी नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार र बुधबार गरिएको परीक्षणमा नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। गोदावरी नगरपालिकाका…

प्रदेश सभाबाट पदाधिकारी तथा सदस्यको सेवासुविधा विधेयक पारित

धनगढी – प्रतिपक्षी दलकाे असहमतिबीच सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवासुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक २०७९ पारित भएको छ। बुधबारकाे प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले सो ऐन हुन्छ…

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव, उपचारमा समस्या

धनगढी- बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएपछि उपचाररत बिरामीलाई समस्या भएकाे छ। अस्पतालमा संचालन गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नहुँदा अक्सिजनको अभाव भएको अस्पतालले जनाएकाे छ।…

धनगढीकाे नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु

धनगढी- सुदुरपश्चिम प्रदेशमा निजी क्षेत्रमा पहिलाे पटक धनगढीस्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएको छ। मंगलबार एक कार्यक्रमका बीच नवजीवन अस्पतालमा सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरको डाक्टर सुवेशराज कायस्थले उल्घाटन गरेका…

गुरही पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकामा सार्वजनिक बिदा

धनगढी – कैलालीको कैलारी गाउँपालिकाले साउन १७ गते पालिकाभरि स्थानीय बिदा दिने भएको छ। थारु समुदायको गुरही पर्वको अवसरमा सो गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सोमबार बसेको गाउँपालिकाको…

धनगढीमा प्रहरी अस्पताल सञ्चालन

धनगढी - सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा ल्याइएकाे छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र सञ्चालन गरिएकाे अस्पतालकाे आज प्रहरी महानिरीक्षक धिरजप्रताप…

बाजुरा प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु फेला

धनगढी – जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको छ। बडिमालिका–९ स्थित रेडियो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुराको नजिकै बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको…

अस्पतालमा उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु

धनगढी – डडेल्धुरास्थित उपक्षेत्रिय अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भएको छ । उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु भएको हो । शनिबार बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना…

चितुवाकाे आक्रमणबाट एक जना घाइते

धनगढी - बैतडीमा चितुवाकाे आक्रमणबाट एकजना घाइते भएका छन्। शनिबार बिहान मेलौली नगरपालिका-२ कोटका ६८ वर्षीय गणेशबहादुर चन्द चितुवाकाे आक्रमणबाट घाइते भएका हुन्। चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि…