कैलालीकाे अत्तरियामा युवककाे शव ट्वाइलेटमा
धनगढी- कैलालीमा एक पसलको ट्वाइलेटमा युवकको शव फेला परेको छ। गोदावरी नगरपालिका-१ अत्तरियास्थित चौलागाईं वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय जयन्तबहादुर कार्कीको शव शनिबार साँझ ट्वाइलेटमा फेला परेको हो। बैतडीको…