टिकटक प्रतिबन्धले अर्थतन्त्रमा कस्तो असर गर्छ?

टिकटक, सेप्टेम्बर २०१६ मा चिन मा बनेको सामाजिक् सन्जाल् र संयुक्त राज्य अमेरिका मा अक्टोबर 2018 मा सबैभन्दा धेरै डाउनलोड गरिएको एप , जुन् अहिले नेपाल् मा पनि चर्चा को बिषय बनिरहेको छ। सोम्बार् बसेको मन्त्री परिसद् बैठक् ले टिक्टक् लाइ बन्द गर्ने निर्णय गर्यो समाज् बिथोलीएको कारण् देखाएर। टिक्टक् बाटै बिभिन्न गलत् सुचना फैलिये पनि अरु सामजिक् सन्जाल् जस्तै फेस्बूक् , व्हाट्स् अप्, भाइबर् हरु बाट पनि बिभिन्न घटना हरु ठगि हरु बढिरहेका छन् तर नेपाल् सर्कार् ले किन टिक्टक् लाइ मात्र ब्यान् गर्यो भन्ने कुरा मा स्पस्ट गरेको छैन। ४ दिन् अघि सामजिक् सन्जाल् नियमन् गर्ने भनेर निर्देशिका बनाइएको थियो, तर नियमन् भनेर टिक्टक् एपलाइ ब्यान् नै गरियो।

हरेक् सामाजिक् सन्जाल् का सकारात्मक् तथ नकारात्मक् पक्ष हरु हुन्छन्, त्यस्को नियमन् गर्नु सर्कार् को दयित्व हो तर नेपाल् सर्कार् ले टिक्टक् का नकरत्मक् पक्ष हरु मत्र हेरेर निर्णय लियेको देखीएको छ।

टिकटक मा ३ सेकेन्ड् देखि १० मिनट् सम्म का भिडियो हरु हाल्न सकिन्छ। छोटो भिडियो हरुलाइ प्रर्थमिक्ता मा राख्ने भयेको ले यो एप युवा तथा ब्यवसायि हरु माझ् छोटो समय मा नै चर्चा मा आयेको थियो। टिक्टक् को पोलिसि लाइ मान्य हुने सबै किसिम् का भिडियो हरुलाइ यो प्ल्याट्फर्म् मा राख्न सकिन्छ।

टिकटक का केहि नकारात्मक् पक्ष होलान् तेस्लाइ नियमन् गर्नु आवस्यक् छ तर टिक्टक् को सकारात्मक् पक्ष हेर्ने हो भने येस्ले मनोरन्जन् त दियेको छ नै, हाम्रो जस्तो बिकास् उन्मुख् देश् मा आर्थिक् अवस्था लाइ पनि सहयोग् पुर्याइरहेको छ।

टिकटक प्रतिबन्धले अर्थतन्त्रमा कस्तो असर गर्छ?

बिश्व का ठुला ठुला देश् हरु आर्थिक् मन्दि बाट गुज्री रहेका छन् र त्यस्को असर् नेपाल् जस्तो बिकास् उन्मुख् देश् लाइ पर्नु स्वभभिकै हो। केहि दिन् अगि मात्रै देश् भरिका करिब् ४० प्रतिसत् भन्दा बडि सटर् हरु खालि छन् भन्ने रिपोर्ट् निकालेका थिये बिभिन्न सन्चार् माध्यम् हरुले।

देश् को आर्थिक् स्थिति र महङि ले गर्दा धेरै जसो युवा हरुले पसल् मा भैरहेको खर्च समेत् उठाउन नसकेको भन्दै ब्यवसाय छोडेर बिदेश् गैरहेका छन् र अब ब्यवसाय गरौ भन्ने हरु पनि हतोत्सहित् भैरहेको अवस्था छ।

टिक्टक्, नेपल् सर्कार् का लागि सामाजिक् सद्भाब् बिथोल्ने प्ल्याट्फम् भये पनि धेरै जसो युवा हरुको क्यारियर बनाउने, ब्यवसाय चलाउने देखि व्यक्तिगत विकास गर्ने प्ल्याट्फम् बनेको थियो।

येहि आर्थिक् मन्दि को बिच् मा धेरै ले सुरु गरेको ब्यवसाय लाइ सफल् बनाउने, बन्द गरौ भन्ने सोच् बनायेका हरुलाइ आसाबादि बनाउने, बिभिन्न ads, म्युजिक् भिडियो, सर्ट् फिल्म् हुदै मुभि सम्म खेल्न पाउने अवसर् जुराइदिने प्ल्याट्फम् बनेको थियो टिक्टक्।

टिक्टक् कला भयेका हरुको लागि कला देखाउने र कला खोजिरहेका हरुको लागि सजिलै चाहे जस्तो चरित्र भेटिने माध्यम् बनेको थियो। जस् बाट सिर्जनाकर्ता हरुले राम्रो कलाकार् लाइ ads, म्युजिक् भिडियो देखि मुभि मा समाबेस् गरायेर राम्रो पारिश्रमिक् दिने र आफुले पनि youtube जस्ता भिभिन्न प्ल्याट्फम् हरु बाट मनग्गे पैसा कमाइ रहेका थिये।

लुगा पसल्, गहना पसल्, मोबाइल् पसल्, हार्ड्वेर् पसल् देखि हरेक् किसिम् का ब्यबसायि हरुले सित्तै मा आफ्नो ब्यवसाय लाइ मार्केटिङ गरेर मनग्य आम्दानि गरिरहेका थिये। अब टिक्टक् नै बन्द भये पछि उनि हरु के गर्ने कसरि आफ्नो ब्यवसाय अगादि बडाउने कसरि मार्केटिङ गर्ने भनेर सोचिरहेका छन्।

टिक्टक् मा बिना लगानि मार्केटिङ गरेर कमाउने पैसा मात्रै गुमयेक छैनन् उनि हरुले अब मार्केटिङ को लागि फेस्बूक् इन्स्टाग्रम् जस्ता प्ल्याट्फम् मा डलर् खर्च गर्नु पर्ने अवस्था आयेको छ जुन् पैस सिदै देश् बाट बाहिरिने गर्दछ।

फेस्बूक्, इन्स्टाग्राम् मा पोस्ट बूस्ट् गर्नको लागि अहिले पनि दिन् कै करोडौ पैसा बाहिर गैरहेको अवस्था छ। सर्कार् ले येस्लाइ कसरि रोक्ने भनेर छल् फल् गर्नु को सट्टा भिभिन्न रोज्गारि तथा सित्तै मा ब्यवसाय लाइ धेरै भन्दा धेरै प्रयोग्कर्ता हरु सम्म पुर्याउने याप् टिक्टक् नै बन्द गरेको छ।

नेपाल् सर्कार् को अध्ययन् बिना को निर्णय ले बिभिन्न रोज्गारि तथा ब्यवसाय हरु त खोसियेका छन् नै, मार्केटिङ को लागि मेटा प्लेटफर्म देखि बिभिन्न विज्ञापन प्लेटफर्म मा खर्च हुने डलर् को मात्रा पनि बढ्ने छ। जस्ले देश् को आर्थिक् स्थिति मा असर् पुर्याउने निश्चित् छ।

कसरी टिकटक प्रतिबन्ध फेसबुक र अन्य विज्ञापन प्लेटफर्महरूको लागि फाइदाजनक छ

ब्यापार् ब्यवसाय देखि हरेक् सुचना छोटो समयमै एक् ठाउ बाट अर्को ठाउ सम्म पुर्याउने माध्यम् हो समाजिक् सन्जाल्।

फेस्बूक् इन्स्टाग्राम् youtube स्न्यापच्याट व्हाट्सएप भाइबर नाम् चलेका सामाजिक् सन्जाल् हुन्

यि सामाजिक् सन्जाल् प्रयोग् गरेर ब्यवसाय हरु लाइ केहि सिमित् प्रयोग्कर्ता हरु सम्म पुर्याउन सकिन्छ। ब्यवसाय लाइ धेरै प्रयोग्कर्ता हरु सम्म पुर्याउन को लागि फेस्बूक् र गूगल् लाइ पैसा तिरेर मार्केटिङ गर्नु पर्ने हुन्छ।

ब्यवसायि हरु देखि चुनाब् को बेला नेता हरुले आफ्नो प्रचार् प्रसार् को लागि पैसा तिरेर मार्केटिङ गर्ने गर्छन्।

ब्यवसायि हरुले लगानीमा प्रतिफल राम्रो होस् भन्ने चाहन्छन् र जुन् प्लेटफर्म मा राम्रो लगानीमा प्रतिफल हुन्छ तेसैलाइ नै रोज्छन्। अहिले धेरै जसो ब्यवसायि तथा प्रयोग्कर्ता हरुले सानो भिडियो क्लिप् बनायेको भर् मा राम्रो प्रतिफल पाइरहेका थिये भने धेरै लगानि पनि गर्नु परेको थियेन।

अनुसन्धान र वित्तीय सल्लाहकार फर्म बर्नस्टाइन ले गरेको अनुसन्धान मा येदि टिक्टोक् लाइ अ्मेरिका मा मात्रै बन्द गर्ने हो भने मेटा र गूगल् जस्ता कम्पनि हरुलाइ खरबौ फाइदा हुने रिपोर्ट् निकालेको छ।

अब नेपाल् मा टिक्टक्, जुन् बिना लगानि अथवा थोरै लगानि मा राम्रो प्रतिफल आइरहेको एप बन्द भये पछि ब्यवसायि हरुले धेरै प्रयोग् कर्ता हरु सम्म आफ्नो ब्यवसाय लाइ पुर्याउन को लागि फेस्बूक्, इन्स्टाग्राम्, गूगल् जस्ता प्लेटफर्म को प्रयोग् गर्ने छन् यि कम्पनि हरुलाइ फाइद हुने छ।

कसरी टिक्टक् सिफारिस एल्गोरिदमले काम गर्दछ

टिक्टक् लाइ कसरि प्रयोग् गर्ने भन्ने कुरा प्रयोग्कर्ता कै हात् मा हुन्छ।
तपाइको टिक्टक् मा पनि उत्शृन्खल्, नराम्रा, समाज् बिगार्ने भिडियो हरु मात्र आइरहेका छन् भने तेस्मा तपाइ नै जिम्मेवार् हुनु हुन्छ, कसरि भनेर बुझ्न को लागि टिक्टक् को रेकोमेन्डेसन् एल्गोरिथ्म बुझ्नु पर्ने हुन्छ। टिक्टक् ले बिभिन्न मेसिन् लर्निङ् प्रविधी हरु प्रयोग् गरेर प्रयोग्कर्ता हरुलाइ उनि हरु लाइ रुचि भयेको, खोजिरहेको भिडियो हरु पस्किने गर्दछ। तपाइले टिक्टक् एप खोलेपछि यो एप ले तपाइका हरेक् कृयाकलाप् हरु ट्र्याक गरिराखेको हुन्छ र तेइ अनुसार् को सामग्री तपाइलाइ दिदै जान्छ।

टपाइले टिक्टक् मा कस् कस्को अकाउन्ट् फलो गर्नु हुन्छ, तपाइले गर्नु भयेको कमेन्ट् हरु, तपाइले लाइक् गरेका भिडियो हरु , तपाइले बूक् मार्क् गरेका भिडियो हरु, तपाइले फेभोराइट्स् मा राखेका भिडियो हरु, तपाइले रेपोर्त् गरेको सामग्री हरु सबै कुर टिक्टक् ले ट्र्याक गरिराखेको हुन्छ र तेसै अनुसार् को सामग्री तपाइलै पस्किदै जान्च। तपाइलाइ कुनै भिडियो मन् परेको छैन भने तपाइले तेस्लाइ रिपोर्ट् गर्नु भयो अथवा नट् इन्ट्रेस्टेड् गर्नु भयो भने त्यस्तो सामग्री तपाइको टिक्टक् मा आउदैन।

येहि कुरा लाइ लियेर फेस्बूक् मा raghab krishna gautam लेख्नु हुन्छ:

कात्तिक २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्