नेपालमै बनेको होस् त्यो खतराको घन्टी

रास्वपा जनताले जन्माएको दल बनिसकेको छैन। ऊ ‘प्रविधि’ र जनआक्रोशको बाइप्रोडक्ट हो हालका लागि। जनतासँग भावनात्मक र विश्वासको सम्बन्ध स्थापित गरेपछि मात्र उसले स्थायी तथा स्पष्ट राजनीतिक शक्तिको हैसियत कमाउनेछ। त्यसका लागि संसद र मुलुकमा उसले कसरी आफूलाई प्रस्तुत गर्छ त्यो प्रतिक्षाको विषय हो अझै पनि।

जेठ ६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्