जो चलाउँछिन् अटिजम स्कुल

Copy to clipboard
Copied!

१२ वर्षअघि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र खोलेर अटिजम भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पुनर्स्थापनामा काम गरिरहेकी सबिता उप्रेतीले यस्ता बालबालिकाको हकहितको लागि पैरवी पनि गरिरहेकी छन्।

भदौ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्