
नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको कदम कति कानुनी कति राजनीतिक?
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक फिर्ता पठाउनुलाई कतिपयले एमालेमूखी राजनीतिक कदमका रुपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई आवश्यक कदमका रुपमा दलील पेश गरेका छन्।