अब अति भयो, एमसीसी अस्वीकार गरौँ!

एमसीसीकाे विराेधमा भएकाे आन्दाेलनमा युवाहरु।

मधु घिमिरे –

हामी एमसीसी चाहँदैनौँ ! सैन्य रणनीति हो वा होइन ! यो अनावश्यक छ । स्वतन्त्र राष्ट्रका रुपमा रहेको हाम्रो देशको सम्प्रभूतामाथि गम्भीर आँच पुर्‍याउने हतकण्डा हो ।

संसदबाट एमसीसीलाई अस्वीकार गर्दा केही क्रोध तथा अमेरिकी बैंक एकाउन्टमा ठूलो रकम जम्मा गरेका वा ठूलो पदमा रहेकाहरुलाई धक्का लाग्न सक्छ । तर हाम्रो सार्वभौकिताको रक्षा प्राथमिकता हो र केही सीमितहरुको सम्पत्ति रक्षाका लागि ध्यान दिइनु हुँदैन । एमसीसीको विवाद अब अन्त्य गरौँ । अब अति भयो ।

हामी यो देश विकास चाहन्छौँ र यसलाई सम्पन्न गराउन चाहन्छौँ । हामीले कडा मेहनत गर्नु पर्छ । हामीले गर्न सक्ने धेरै छ ।

(याे प्रतिक्रिया मधु घिमिरेको फेसबुकबाट लिइएको हो ।)

असार ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्