काठमाडौँ- नयाँ वर्ष २०७५ को अवसरमा राजधानीको माइतीघरमा ठूलो संख्यामा झण्डा बोकेेर भेला भएकाहरुले झण्डा दिवस मनाएका छन्, शनिबार।

उक्त क्रममा हातहातमा झण्डा बोकेर के बालक, के बृद्ध सबैले फहराएका थिए। कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीसमेत उपस्थित थिए।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले त्यस क्रममा केही तस्बिरहरु खिचेका थिए।