गुलेली बाजे जो २० वर्षदेखि गर्दैछन् डल्फिन संरक्षण (भिडियाेसहित)
काठमाडौँ- कैलालीका एक पुरुषले नेपालमा पाइने डल्फिनहरूको संरक्षण र प्रवर्द्धन गरिरहेका छन्। उनी हुन्- भोजराज श्रेष्ठ। गाउँघरमा उनी गुलेली बाजेको नामले समेत परिचित छन्। नेपालमा डल्फिन संरक्षरणको श्रेय उनैलाई जान्छ। https://youtu.be/iSl1qiWr2zo नेपालमा सर्वप्रथम श्रेष्ठले नै कैलालीको मोहना, कान्द्रा, काँडा र…